६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाका शेयर सदस्यहरुको लागि बैंकिङ्ग कसुर, साइवर अपराध, सम्पती शुद्धिकरण र वित्तीय सक्षमता सम्बन्धी तालिम तपशिलको मिति, समय र स्थानमा सञ्चालन गर्ने भएकोले सो तालिममा सहभागी हुन इच्छुक यस संस्थाका शेयर सदस्यहरुले संस्थामा निःशुल्क नाम दर्ता गरी उक्त तालिममा सहभागी हुनुहुन शेयर सदस्यज्यूहरुमा यो सूचना प्रकाशित गरिएको छ । साथै तालिममा सहभागी हुन तलको Registration Form भरी नाम दर्ता गर्नुहोला।

