दरभाउ पेश गर्ने सम्बन्धी सूचना !!!
27/11/2025
Message From Chairperson
Bhim Bahadur Thapa
Chairperson
Contact No.: 9857039830
Email: bhimthapa65@gmail.com
Message From Manager
Pradip paudyal
Manager
Contact No.: 9847012547
Email: pradippaudyal88@gmail.com
"Financial report up to the end of kartik 2082"
Member
0
Share
0
Deposit
0
Loan
0
Manage your Digital Payments
Anytime, Anywhere.
Mobile App Featurs














Our Schemes
News
प्रयास साकोसको भुमी पुजन तथा भवन शिलान्यास कार्यक्रम सम्पन
07/11/2025
तामनगर चोकदेखि करिब ३०० मिटर भित्र दक्षिण मा यस अघि खरिद गरिएको जग्गामा निर्माण सम्पन्न हुन गैरहेको एक तल्ले कार्यालय भवन करिब रु ५० लाख लागत सहितको योजनामा निर्माण अघि बढाइएको छ।
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
23/09/2025
प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल-१२ तामनगरको १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।यहीँ असोज ४ गते पिस ल्याण्ड पार्टी प्यालेस, ढवाहामा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
06/09/2025
बुटवल–१२ तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।
दरभाउ पेश गर्ने सम्बन्धी सूचना !!!
27/11/2025