071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        

प्रबन्धकको सन्देश

प्रबन्धकको फोटो

प्रदीप पौड्याल

प्रबन्धक

सहकारी संस्थामा पारदर्शिता, सुशासन र सदस्यको विश्वास नै सफलताको आधार हो।

हामिले वित्तीय व्यवस्थापन, बजेट नियन्त्रण, लगानी पुनरावलोकन र जोखिम व्यवस्थापनमा ध्यान केन्द्रित गर्दै सदस्यहरूको पूँजी संरक्षण र वृद्धि गर्दै प्रविधिमैत्री सेवा, वित्तीय साक्षरता, र उत्पादनमूलक लगानीलाई प्राथमिकता दिंदै सदस्यहरूको आर्थिक र सामाजिक उत्थानमा प्रतिबद्ध छौं।

सहकारी क्षेत्रको दिगो विकासका लागि हामी पारदर्शी नीतिहरू, नविनतम प्रविधि, र समावेशी योजनाहरू मार्फत विश्वसनीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं। प्रत्येक सदस्य हाम्रो सहयात्री हो, र उनीहरूको हित नै हाम्रो मार्गदर्शन हो।

- प्रदीप पौड्याल

"Financial report up to the end of Baishakh 2082"

Member
0
Share
0
Deposit
0
Loan
0
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
23/09/2025

प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल-१२ तामनगरको १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।यहीँ असोज ४ गते पिस ल्याण्ड पार्टी प्यालेस, ढवाहामा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

Read More
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
06/09/2025

बुटवल–१२ तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।

Read More
प्रयास साकोसद्वारा ५ लाखको दुर्घटना विमा रकम हस्तान्तरण
प्रयास साकोसद्वारा ५ लाखको दुर्घटना विमा रकम हस्तान्तरण
23/08/2025

प्रयास बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्य स्व. हरिहर गुप्ताकी धर्मपत्नी श्री फुलमती गुप्ता लाई दुर्घटना विमा वापतको रकम रु ५ लाखको चेक हस्तान्तरण गरेको छ।

Read More
Scroll to Top