071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        
प्रयास साकोसको भुमी पुजन तथा भवन शिलान्यास कार्यक्रम सम्पन

२१, शुक्रवार, तामनगर।
प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको दीर्घकालीन लक्ष्य अनुसार आफ्नै कार्यलय भवन निर्माण प्रारम्भ गरेको छ। यहि कार्तिक २१ गते शुक्रवार आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष भीम बहादुर थापाले भूमि पूजन तथा भवन शिलान्यास कार्यक्रम बिधिपुर्वक सम्पन्न गर्नुभयो।
तामनगर चोकदेखि करिब ३०० मिटर भित्र दक्षिण मा यस अघि खरिद गरिएको जग्गामा निर्माण सम्पन्न हुन गैरहेको एक तल्ले कार्यालय भवन करिब रु ५० लाख लागत सहितको योजनामा निर्माण अघि बढाइएको छ।

यस भवन निर्माणले संस्थाको दीर्घकालीन लक्ष्य पूरा गर्ने, सदस्यहरूलाई व्यवस्थित सेवा प्रदान गर्ने र सहकारीको दिगोपनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ। यसले भविष्यमा सदस्यको पहुँच र सेवाको गुणस्तर सुधार गर्ने मात्र नभई सहकारी संस्थाको पहिचानलाई थप मजबुत बनाउने पनि अपेक्षा गरिएको छ।

प्रयास साकोसको भुमी पुजन तथा भवन शिलान्यास कार्यक्रम सम्पन
प्रयास साकोसको भुमी पुजन तथा भवन शिलान्यास कार्यक्रम सम्पन
07/11/2025

तामनगर चोकदेखि करिब ३०० मिटर भित्र दक्षिण मा यस अघि खरिद गरिएको जग्गामा निर्माण सम्पन्न हुन गैरहेको एक तल्ले कार्यालय भवन करिब रु ५० लाख लागत सहितको योजनामा निर्माण अघि बढाइएको छ।

Read More
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न
23/09/2025

प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल-१२ तामनगरको १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।यहीँ असोज ४ गते पिस ल्याण्ड पार्टी प्यालेस, ढवाहामा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

Read More
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न
06/09/2025

बुटवल–१२ तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।

Read More
Scroll to Top