दैनिक बचत
दैनिक बचत योजना विशेष गरी व्यवसायीहरू र दैनिक आम्दानी गर्ने व्यक्तिहरूका लागि डिजाइन गरिएको हो। यसले तपाईंलाई कार्यालयमा उपस्थित नभईकन पनि सजिलै बचत गर्ने सुविधा प्रदान गर्दछ, जसले तपाईंको समयको बचत गर्छ र वित्तीय व्यवस्थापनलाई सहज बनाउँछ।
मुख्य विशेषताहरू:
- बचत जम्मा गर्न कार्यालयमा उपस्थित हुनु नपर्ने
- दैनिक रु. १०० देखि माथि बचत गर्न सकिने
- जम्मा गरिएको बचतले ऋणको किस्ता मिलान गर्न सकिने
- मोबाइल एप सुविधा: मोबाइल एपबाटै जम्मा रकम हेर्न सकिने ।
- हालको ब्याजदर: १.७५ %