Prayas Loading...
071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        

QR मार्फत रकम जम्मा गर्दा ध्यान दिनुपर्ने कुराहरू:

  • १. (Remarks) अनिवार्य भर्नुहोस्:
    क्यूआर स्क्यान गर्दा Remarks को कोठामा खातावालाको पुरा नामखाता नम्बर स्पष्ट रूपमा अनिवार्य लेख्नुपर्नेछ।
  • २. खाता अनुसारको नाम:
    नाम लेख्दा सहकारीको खातामा जुन नाम छ, त्यही नाम स्पष्टसँग हुबहु लेख्नुहोला।
  • ३. कारोबारको उद्देश्य (Purpose) खुलाउने:
    रकम के प्रयोजनका लागि पठाइएको हो, Remarks मा तल बमोजिम खुलाउनुहोला:
    भुक्तानीको प्रकार Remarks मा लेख्नुपर्ने शब्द
    मासिक बचतका लागि Monthly Saving
    ऋणको ब्याज तिर्न Interest / Byaj
    ऋणको सावाँ घटाउन Principle / Sawa

⚠️ नोट: विवरण स्पष्ट नभएमा रकम खातामा जम्मा हुन ढिलाइ हुन सक्छ।

```
Scroll to Top
notice, prayascoop, office close notice