Prayas Loading...
071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        

प्रबन्धकको सन्देश

प्रबन्धकको फोटो

प्रदीप पौड्याल

प्रबन्धक

सहकारी संस्थामा पारदर्शिता, सुशासन र सदस्यको विश्वास नै सफलताको आधार हो।

हामिले वित्तीय व्यवस्थापन, बजेट नियन्त्रण, लगानी पुनरावलोकन र जोखिम व्यवस्थापनमा ध्यान केन्द्रित गर्दै सदस्यहरूको पूँजी संरक्षण र वृद्धि गर्दै प्रविधिमैत्री सेवा, वित्तीय साक्षरता, र उत्पादनमूलक लगानीलाई प्राथमिकता दिंदै सदस्यहरूको आर्थिक र सामाजिक उत्थानमा प्रतिबद्ध छौं।

सहकारी क्षेत्रको दिगो विकासका लागि हामी पारदर्शी नीतिहरू, नविनतम प्रविधि, र समावेशी योजनाहरू मार्फत विश्वसनीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं। प्रत्येक सदस्य हाम्रो सहयात्री हो, र उनीहरूको हित नै हाम्रो मार्गदर्शन हो।

- प्रदीप पौड्याल

Scroll to Top
notice, prayascoop, office close notice