हाम्रा प्रमुख ऋण योजनाहरू
औद्योगिक ऋण
१०.७५%
-
सुलभ ब्याजदर
-
किस्ताबन्दीको हकमा ३ महिने
-
ऋणको सिमा अधिकतम रु ३२०००० लाख
-
उद्योग दर्ता प्रमाण-पत्रको आधारमा सहज रूपमा ऋण लगानी गरिनेछ ।
व्यापार तथा व्यवसाय ऋण
११%
-
सुलभ ब्याजदर
-
किस्ताबन्दीको हकमा ३ महिने
-
ऋणको सिमा अधिकतम रु ३२०००० लाख
-
घरेलु तथा साना उद्योग, PAN र VAT मा दर्ता कारोबारका व्यापारिक फर्म, थोक बिक्रेता र व्यापारीहरू लगायत नियमित रूपमा बिक्री गरी आम्दानी वृद्धि गर्न सकिने कामका लागि
वैदेशिक रोजगार ऋण
११.७५%
-
सुलभ ब्याजदर
-
किस्ताबन्दीको हकमा ३ महिने
-
सदस्यता लिएको ३ महिनापछि ऋण सुविधा उपयोग गर्न सकिने।
-
वैदेशिक रोजगारमा जाना चाहने सदस्यहरूका लागि उपयोगी।
कृषि तथा पशुपालन ऋण
१०%
-
सहुलियत ब्याज दर
-
किस्ताबन्दीको हकमा ३ महिने
-
ऋणको सिमा अधिकतम रु ३२०००० लाख
-
कृषि फर्म दर्ता प्रमाण-पत्रको आधारमा सहज रूपमा ऋण प्राप्त गर्न सकिने
शैक्षिक ऋण
११.७५%
-
सुलभ ब्याजदर
-
ब्याज मासिक भुक्तानी गर्नुपर्ने
-
किस्ताबन्दीको हकमा ३ महिने
-
सम्पत्ति खरिद तथा मर्मत ऋण
१२.२५ %
-
किस्ताबन्दीको हकमा ३ महिने
-
ब्याज मासिक भुक्तानी गर्नुपर्ने
-
ऋणको सिमा अधिकतम रु ३२०००० लाख
ऋण सम्बन्धी थप जानकारी
कर्जा अवधि
- रु. ५ लाख सम्म: ३ वर्ष
- रु. ५ देखि १० लाख सम्म: ४ वर्ष
- रु. १० देखि १५ लाख सम्म: ५ वर्ष
- रु. १५ देखि २० लाख सम्म: ६ वर्ष
- रु. २० देखि २५ लाख सम्म: ७ वर्ष
- रु. २५ देखि ३० लाख सम्म: ८ वर्ष
- रु. ३० लाख भन्दा माथि: ९ वर्ष
- हायर पर्चेज कर्जा: २ वर्ष
- बचत धितो कर्जा: २ वर्ष
ब्याज र हर्जना गणना सम्बन्धि ब्यबस्था
- • ऋणको ब्याज गणना दैनिक मौज्दात विधि अनुसार गरिनेछ।
- • सामाजिक कार्य ऋणमा ३ महिनासम्म ब्याज लाग्ने छैन र त्यसपछि ब्याज तथा हर्जना लाग्नेछ।
- • ऋणको ब्याज हरेक ३० दिनमा (मासिक) भुक्तान गर्नुपर्नेछ।
- • १५ दिनसम्म हर्जना लाग्नेछैन, तर ४५ दिन कटाई भुक्तानी गरेमा मासिक १ प्रतिशत हर्जना लाग्नेछ।
- • ऋणको किस्ता निर्धारित समयमा भुक्तानी नगरेमा सो मितिदेखि लागू हुने गरी मासिक १ प्रतिशतका दरले हर्जना लाग्नेछ।
शुल्क र अन्य व्यवस्था
- व्यवस्थापक शुल्क:
- • बचत तथा शेयर धितो कर्जामा ऋण रकमको ०.५%।
- • घरजग्गा धितो र हायरपर्चेज कर्जामा ऋण रकमको १%।
- • सामाजिक कार्य ऋणमा व्यवस्थापन शुल्क लाग्ने छैन।
- • अन्य शुल्क लिइने छैन।
- ग्रेस पिरियड:
- • ऋणीको परियोजना विश्लेषणका आधारमा ऋण उपसमितिको निर्णय अनुसार ६ महिनादेखि अधिकतम २ वर्षसम्मको किस्तामा ग्रेस अवधि दिन सकिनेछ।