Lucky Draw सम्बन्धी सूचना !
यस प्रयास बचत तथा ऋण सहकारी संस्था लि. को १८औं वार्षिक साधारणसभामा “उपस्थिति सुनिश्चित गर्न र मनोरन्जनात्मक” उद्देश्यका लागि Lucky Draw मार्फत प्रदान गरिने पुरस्कार सम्बन्धी नियमहरु देहाय बमोजिम हुने व्यहोरा सम्पूर्ण शेयर सदस्यहरुको जानकारीको लागि अनुरोध छ ।