071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        

प्रयास सहकारीको १८ औं वार्षिक साधारण सभा सम्पन्न

प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल-१२ तामनगरको १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।यहीँ असोज ४ गते पिस ल्याण्ड पार्टी प्यालेस, ढवाहामा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

Read More »

Lucky Draw सम्बन्धी सूचना !

यस प्रयास बचत तथा ऋण सहकारी संस्था लि. को १८औं वार्षिक साधारणसभामा “उपस्थिति सुनिश्चित गर्न र मनोरन्जनात्मक” उद्देश्यका लागि Lucky Draw मार्फत प्रदान गरिने पुरस्कार सम्बन्धी नियमहरु देहाय बमोजिम हुने व्यहोरा सम्पूर्ण शेयर सदस्यहरुको जानकारीको लागि अनुरोध छ ।

Read More »

प्रयास साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न

बुटवल–१२ तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम तथा अन्तरक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।

Read More »

प्रयास साकोसद्वारा ५ लाखको दुर्घटना विमा रकम हस्तान्तरण

प्रयास बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्य स्व. हरिहर गुप्ताकी धर्मपत्नी श्री फुलमती गुप्ता लाई दुर्घटना विमा वापतको रकम रु ५ लाखको चेक हस्तान्तरण गरेको छ।

Read More »
वित्तीय साक्षरता ,प्रयास सहकारी

प्रयास साकोसद्दारा नवरत्तन मा.वि का विद्यार्थीहरूलाई वित्तीय साक्षरता प्रदान

तामनगरसाउन ३० शुक्रबार। प्रयास सहकारी संस्था लिमिटेड को आयोजनामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम नवरत्तन मा विमा सम्पन्न भएको छ

Read More »

प्रयास सहकारीको १८ औं स्थापना दिवसकाे अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ७३ युनिट रगत सङ्कलन

‘रक्तदान जीवन दान’ भएको र रगतको अभाव अरू कुनै पनि कुराले पूरा गर्न नसक्ने……

Read More »
prayss sacoss

प्रयास साकोसको आ.ब २०८१/०८२ को कार्य प्रगती समिक्षा र आ.ब. २०८२/०८३ को निति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी बिस्तारित बैठक सम्पन्न ।

प्रयास साकोसको आ.ब २०८१/०८२ को कार्य प्रगती समिक्षा र आ.ब. २०८२/०८३ को निति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी बिस्तारित बैठक सम्पन्न ।

Read More »
Scroll to Top