071-450030, +977-9857011547
Butwal Sub Metropolitan City-12 ,Rupandehi
prayassacoss@gmail.com
        

हाम्रा प्रमुख ऋण योजनाहरू

औद्योगिक ऋण

१०.७५%
  • सुलभ ब्याजदर
  • किस्ताबन्दीको हकमा ३ महिने
  • ऋणको सिमा अधिकतम रु ३२०००० लाख
  • उद्योग दर्ता प्रमाण-पत्रको आधारमा सहज रूपमा ऋण लगानी गरिनेछ ।

व्यापार तथा व्यवसाय ऋण

११%
  • सुलभ ब्याजदर
  • किस्ताबन्दीको हकमा ३ महिने
  • ऋणको सिमा अधिकतम रु ३२०००० लाख
  • घरेलु तथा साना उद्योग, PAN र VAT मा दर्ता कारोबारका व्यापारिक फर्म, थोक बिक्रेता र व्यापारीहरू लगायत नियमित रूपमा बिक्री गरी आम्दानी वृद्धि गर्न सकिने कामका लागि

वैदेशिक रोजगार ऋण

११.७५%
  • सुलभ ब्याजदर
  • किस्ताबन्दीको हकमा ३ महिने
  • सदस्यता लिएको ३ महिनापछि ऋण सुविधा उपयोग गर्न सकिने।
  • वैदेशिक रोजगारमा जाना चाहने सदस्यहरूका लागि उपयोगी।

कृषि तथा पशुपालन ऋण

१०%
  • सहुलियत ब्याज दर
  • किस्ताबन्दीको हकमा ३ महिने
  • ऋणको सिमा अधिकतम रु ३२०००० लाख
  • कृषि फर्म दर्ता प्रमाण-पत्रको आधारमा सहज रूपमा ऋण प्राप्त गर्न सकिने

शैक्षिक ऋण

११.७५%
  • सुलभ ब्याजदर
  • ब्याज मासिक भुक्तानी गर्नुपर्ने
  • किस्ताबन्दीको हकमा ३ महिने
  •  

सम्पत्ति खरिद तथा मर्मत ऋण

१२.२५ %
  • किस्ताबन्दीको हकमा ३ महिने
  • ब्याज मासिक भुक्तानी गर्नुपर्ने
  • ऋणको सिमा अधिकतम रु ३२०००० लाख

सामाजिक कार्य ऋण

८%
  •  

हायर पर्चेज कर्जा

१२.५%
  •  

बचत धिताे कर्जा

८%
  •  

सहुलियत धिताे कर्जा

  •  
ऋण योजनाहरू

ऋण सम्बन्धी थप जानकारी

कर्जा अवधि

  • रु. ५ लाख सम्म: ३ वर्ष
  • रु. ५ देखि १० लाख सम्म: ४ वर्ष
  • रु. १० देखि १५ लाख सम्म: ५ वर्ष
  • रु. १५ देखि २० लाख सम्म: ६ वर्ष
  • रु. २० देखि २५ लाख सम्म: ७ वर्ष
  • रु. २५ देखि ३० लाख सम्म: ८ वर्ष
  • रु. ३० लाख भन्दा माथि: ९ वर्ष
  • हायर पर्चेज कर्जा: २ वर्ष
  • बचत धितो कर्जा: २ वर्ष

ब्याज र हर्जना गणना सम्बन्धि ब्यबस्था

  • ऋणको ब्याज गणना दैनिक मौज्दात विधि अनुसार गरिनेछ।
  • सामाजिक कार्य ऋणमा ३ महिनासम्म ब्याज लाग्ने छैन र त्यसपछि ब्याज तथा हर्जना लाग्नेछ।
  • ऋणको ब्याज हरेक ३० दिनमा (मासिक) भुक्तान गर्नुपर्नेछ।
  • १५ दिनसम्म हर्जना लाग्नेछैन, तर ४५ दिन कटाई भुक्तानी गरेमा मासिक १ प्रतिशत हर्जना लाग्नेछ।
  • ऋणको किस्ता निर्धारित समयमा भुक्तानी नगरेमा सो मितिदेखि लागू हुने गरी मासिक १ प्रतिशतका दरले हर्जना लाग्नेछ।

शुल्क र अन्य व्यवस्था

  • व्यवस्थापक शुल्क:
  • बचत तथा शेयर धितो कर्जामा ऋण रकमको ०.५%।
  • घरजग्गा धितो र हायरपर्चेज कर्जामा ऋण रकमको १%।
  • सामाजिक कार्य ऋणमा व्यवस्थापन शुल्क लाग्ने छैन।
  • अन्य शुल्क लिइने छैन।
  • ग्रेस पिरियड:
  • ऋणीको परियोजना विश्लेषणका आधारमा ऋण उपसमितिको निर्णय अनुसार ६ महिनादेखि अधिकतम २ वर्षसम्मको किस्तामा ग्रेस अवधि दिन सकिनेछ।
Scroll to Top